PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

​बजेटमा मजाक : १० वटा आधुनिक सहर निर्माण गर्न जम्मा ४४ करोड



काठमाडौँ : अर्थमन्त्री डाक्टर रामशरण महतले मंगलबार प्रस्तुत गरेको बजेटमा कतिपय विषय हाँस्यास्पद देखिएका छन्। बजेटको ९० नंम्बर बुँदामा त्यस्तै एउटा विषय समेटिएको छ।

मध्य पहाडी लोकमार्गमा १० वटा आधुनिक सहरको पूर्वाधार निर्माणका लागि ४४ करोड छुट्याएको छ। ४४ करोडमा दश वटा सहरको पूर्वाधार विकास सुन्दै अविश्वसनीय छ। विकासका पूर्वाधार भन्नाले सडक, पानी, बिजुली, शिक्षा, स्वास्थ्यका पूर्वाधार पर्छन्। तर बजेटमा ४४ करोडमा १० वटा सहरको विकास पूर्वाधार निर्माणको कल्पना गरिएको देखिन्छ।
 

बजेटसँग सम्बन्धित थप समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell