PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पहिलोपोस्ट विशेष : संविधानसभा २००७ देखि २०७२ सम्म टाइमलाइन



पहिलोपोस्ट विशेष : संविधानसभा २००७ देखि २०७२ सम्म टाइमलाइन

अन्तत: नेपालले संविधानसभाबाट संविधान बनाउन सफल भएको छ। २००७ सालदेखि सुरु भएको संविधानसभाको बहसले झण्डै ६५ वर्षपछि मूर्त रुप लिन सफल भयो। जनक्रान्तिको माग पुरा गर्न २००७ सालमा राजा त्रिभुवनले सम्बोधनमा विधानसभाबाट संविधान बनाउने घोषणा गरेका थिए। त्यसपछि सुरु भयो स्मझौताको राजनीति र हरायो संविधानसभाको कुरा। कहिले उठ्दै र कहिले हराउँदै यो मुद्दाले २०६३ सालदेखि राष्ट्रिय राजनीतिमा स्थान बनाउन सफल भयो।

२०६४ सालमा गठन भएको पहिलो सं‌विधानसभा संविधान नबनाई विघटन भयो। दोश्रो संविधानसभाबाट संविधान जारी भयो। संविधानसभाको मुद्दा उठेको समयदेखि यो विषय कसरी अघि बढ्यो र त्यस बीचमा कस्ता राजनीतिक घटनाक्रमहरु भए हेर्नुस् टाइमलाइनः

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell