A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6997f22331c1a4.41640756): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6997f22331c1a4.41640756,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6997f22331fb07.16507595): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6997f22331fb07.16507595,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6997f223353950.71917316): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6997f223353950.71917316,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सीके राउतसँगको सहमतिले नेकपाभित्र विवादः प्रधानमन्त्रीका सल्लाहकारको व्यङ्ग्य, 'उहाँहरूको जन्मअघि यो मुलुक कसरी जोगिएछ?'
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

सीके राउतसँगको सहमतिले नेकपाभित्र विवादः प्रधानमन्त्रीका सल्लाहकारको व्यङ्ग्य, 'उहाँहरूको जन्मअघि यो मुलुक कसरी जोगिएछ?'



पहिलोपोस्ट

सीके राउतसँगको सहमतिले नेकपाभित्र विवादः प्रधानमन्त्रीका सल्लाहकारको व्यङ्ग्य, 'उहाँहरूको जन्मअघि यो मुलुक कसरी जोगिएछ?'

काठमाडौँः सरकार र डा सीके राउतबीच भएको सहमतिका विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  भित्रै आन्तरिक विवाद चुलिएको छ। नेकपाका शीर्ष नेताहरुबीच सहमतिका विषयमा फरक फरक व्याख्या भएका छन्। प्रधानमन्त्री र उनका निकट नेताहरू सहमतिलाई एक हिसाबले व्याख्या गरिरहेका छन्। अन्य खेमाका नेताहरू सहमति संविधान र राष्ट्रिय स्वाधीनता विपरीत भएको भन्दै आपत्ति जनाइरहेका छन्।

सत्तारुढ दलभित्रको विवाद जारी रहँदा सहमतिका एक पक्ष डा. राउतले भने आफ्ना गतिविधिलाई यथावत् नै राखेका छन्।

सहमतिको विवाद पार्टीभित्र आन्तरिक रूपमा मात्र सीमित छैन। सदनमा समेत प्रवेश पाइसकेको छ। आइतबारको प्रतिनिधिसभामा सत्तारुढ तथा प्रतिपक्ष दलले सहमतिबारे सरकारको जवाफ माग गरेका थिए। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले तत्कालै सदनमा जवाफ समेत दिए। 

पढ्नुस्ः- ११ बुँदे सम्झौताबारे गृहमन्त्रीको जवाफ, कसैले आत्मसमर्पण गरेन

नेकपामा शीर्ष नेताहरू बामदेव गौतम, भीम रावल, तथा नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहमतिमा सरकार चुकेको टिप्पणी गरिरहेका छन्।

प्रधानमन्त्री निकटका दोस्रो पुस्ताका नेताहरूले सहमतिको बचाउ गरिरहेका छन्। आइतबार प्रतिनिधसभा बैठकमा सांसद् भीम रावलले सहमति संविधान र स्वाधीनता विपरीत रहेको भन्दै सच्याउन माग गरे। रावलको मागपछि तत्काल सांसद् महेश बस्नेतले रावललाई सेलिब्रेटी नेताको संज्ञा दिँदै सहमतिले ज्वरो आएकाले सिटामोल खान जवाफ दिए। 

पढ्नुस्ः- सीके राउतसँगको सम्झौताको बुँदा २ बारे संसदमा चर्काचर्की, भीम रावलप्रति इंगित गर्दै महेश बस्नेतले भने, 'सेलिब्रेटी नेतालाई ज्वरो आएको छ'

बस्नेतको जवाफलाई रावलले पुनः ट्वीटमार्फत व्यङ्ग्य गरे। सिटामोल खान बस्नेतले दिएको जवाफलाई उनले देशभक्तिको चक्की खान सुझाव दिए। 

यसैबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका विष्णु रिमालले ट्वीट लेख्दै सहमतिको विरोध गर्ने नेताहरूको आलोचना गरेका छन्। व्यङ्ग्यात्मक शैलीमा उनले नेताहरूलाई लक्षित गर्दै भनेका छन्, ‘आङ सिरिङ्ग हुन्छ र, साह्रै आश्चर्य लागिरहेको छ, उहाँहरुको जन्मअघि यो मुलुक कसरी जोगिएछ?’

सल्लाहकार रिमाल  डा. राउतसँगको सहमतिको प्रयासमा पनि सहभागी रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell