PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कस्ता पारस यस्ता भए !



कस्ता पारस यस्ता भए !

काठमाडौँ : पूर्व युवराज पारस शाह थाइल्यान्डमा फेरि पक्राउ परेका छन्। राजपरिवारको सदस्य हुँदा मोटाघाटा, ह्यान्डसम पारस थाइ ब्लगमा प्रकाशित फोटोहरुमा दुब्ला पातला र हत्कडी लगाइएको अवस्थामा देखिन्छन्।

ह्दयाघात भइसकेपछि उनको वजन घट्न थालेको थियो। 

यसअघि पनि पारस थाइल्यान्डमा लागूपदार्थ राखेको आरोपमा पक्राउ परेका थिए।  

यो पनि हेर्नुस्-
के सजाय होला पारसलाई ? पारस भन्छन्- फँसाइयो
परम्परा छाड्दै पूर्वराजपरिवार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell