PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

विमान दुर्घटनाका घाइतेले भरियो केएमसीको इमर्जेन्सी, थपिएका विरामीलाई अन्यत्रै पठाइँदै



पहिलोपोस्ट

विमान दुर्घटनाका घाइतेले भरियो केएमसीको इमर्जेन्सी, थपिएका विरामीलाई अन्यत्रै पठाइँदै

  • प्रवीण  रानाभाट -
काठमाडौं : त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा परी घाइतेले नजिकैको काठमाडौं मेडिकल कलेज (केएमसी)को इमर्जेन्सी भरिएको छ।

घाइते राख्ने ठाउँ नहुँदा अस्पताल ल्याइएका घाइतेहरुलाई यहाँबाट अन्य अस्पतालतिर पठाउन थालिएको छ। नर्भिक तथा सिभिल अस्पतालतिर घाइतेलाई पठाइँदैछ।

यहाँ ल्याइएका घाइतेमध्ये केहीको मृत्यु भइसकेको छ। केहीको अवस्था ज्यादै गम्भीर रहेको छ। 

सम्बन्धित समाचार:

'अफ रुट'बाट ओर्लिँदा विमान दुर्घटना: किन रुट बाहिरबाट ल्यान्ड? अनुसन्धान थालिँदै

अवतरणको क्रममा युएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

अस्पताल पुर्‍याइएका घाइतेको मृत्यू, नाजुक छन् धेरै घाइते

अस्पतालमा यात्रुको शव : कतिको मृत्यु भयो अझै छैन यकिन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell