PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अवतरणको क्रममा युएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना



पहिलोपोस्ट

अवतरणको क्रममा युएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना
फोटो सौजन्य: विष्णु सापकोटा

काठमाडौं: बंगलादेशको एयर युएस बंगलाको विमान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। विमान बंगलादेशमा अहिले आगलागी भैरहेको देखिएको छ।
घटनाको थप बिवरण आउन बाँकी रहेको छ। अवतरणका क्रममा धावनमार्गमा दुर्घटनामा परेको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell