PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

८ फोटोमा हेर्नुस् रातो ड्रेसमा रेखा थापाले तताएको टुँडिखेल



पहिलोपोस्ट

८ फोटोमा हेर्नुस् रातो ड्रेसमा रेखा थापाले तताएको टुँडिखेल

काठमाडौँ : सैनिक श्रीमती संघको आयोजनामा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा भएको कार्यक्रमको बलिउड सुन्दरीसँग नेपालकी चर्चित नायिका रेखा थापाले पनि नृत्य प्रस्तुत गरिन्।

'अमरपंक्षी' नाम दिइएको सांगीतिक कार्यक्रमका लागि हजारौँको भिड टुँडिखेलमा जम्मा भएका थिए। हातमा बन्दुक र शिरमा ताज लाएर आएकी रेखा थापाले मञ्च तताइन्। उनको प्रस्तुति हेर्नुस् फोटोमा- 

थप फोटोहरु हेर्नुस्-

















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell