PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

२७ फोटोमा हेर्नुस् मलाइकाले टुँडिखेलमा देखाएको दर्शकको मन जित्ने नृत्य

२७ फोटोमा हेर्नुस् मलाइकाले टुँडिखेलमा देखाएको दर्शकको मन जित्ने नृत्य

समर्थ रञ्जित/पहिलोपोस्ट


सैनिक श्रीमती संघको आयोजनामा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा शनिबार भएको कार्यक्रममा भारतीय अभिनेत्री मलाइका अरोराले दुई पटक प्रस्तुति दिइन्।

इन्डियन लेह्ङ्गा चोलीमा देखिएकी मलाइकाको इन्ट्रीले हुटिङको वर्षा गरायो। उनले 'अनारकली डिस्को चली’, ’फेविकल से’, ’मुन्नी बदनाम हुई’ जस्ता गीतमा आइटम डान्स देखाइन्। मलाइकाको लागि डान्स कोरियोग्राफ भारतीय कोरियोग्राफर संजय सेट्ठीले गरेका थिए।

आइटम क्विन मलाइका दोस्रो पटक ’यार ना मिले’ ’चिटीया कलैया बे’ बोलको गीतमा नाचिन्।

हेर्नुस् इलिट जोशीले खिचेका फोटो- 

थप फोटोहरु हेर्नुस्-


ट्रेन्डिङ पोस्ट

Ncell