PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दुई अन्तर्राष्ट्रिय फुटबलका प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ६४ खेलाडी छनोट



पहिलोपोस्ट

दुई अन्तर्राष्ट्रिय फुटबलका प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ६४ खेलाडी छनोट
फोटो : एन्फा

काठमाडौ : मुख्य प्रशिक्षक छिरिङ लोप्साङले भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिप र किर्गिस्तानमा हुने एएफसी यू-१९ क्वालिफयार्सका लागि प्रारम्भिक चरणमा ६४ खेलाडीलाई बोलाएका छन्।

एएफसी ए कोचिङ सर्टिफेकेट होल्डर प्रशिक्षकलाई एन्फाले यसअघि नै युथ टीमको म्खय प्रशिक्षक नियुक्त गरिसकेको छ। उनलाई धनगढीका पुष्कर शाहीले सघाउनेछन्।

ललित स्मृति यू-१८ च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा दुई अन्तर्राक्ष्ट्रिय प्रतियोगिताको लागि उनले खेलाडी छनोट गरेका हुन्।

अब लोप्साङ दुई प्रतियोगिताका लागि यीनै खेलाडीहरुबाट टिम छनोट गर्नेछन्।

प्रारम्भिक चरणमा बोलाइएका ६४ खेलाडीमध्ये सर्वाधिक ११ जना नेपाल आर्मीका छन्।

यू-१८ साफ च्याम्पियनसिप आगामी अगस्टमा भुटानमा हुँदैछ भने एएफसी यू-१९ क्वमलिफायर्स सेप्टम्बरमा किर्गिस्तानमा हुनेछ।

 

प्रारम्भिक चरणमा परेका ६४ खेलाडी

सेसेहाङ आङतम्बे आर्मी

प्रेजन तामाङ आर्मी

अर्पण कार्की आर्मी

सुमन अर्याल आर्मी

विश्व उदास  आर्मी

दिनेश हेन्जन आर्मी

राजेश परियार आर्मी

अरिक विष्ट आर्मी

राजन गुरुङ आर्मी

रोमन लिम्बु आर्मी

दोर्जे तामाङ आर्मी

 

मनिस थापा नेपाल पुलिस

आकाश रानाभाट नेपाल पुलिस

रेजिन सुब्बा नेपाल पुलिस

राम वाजी नेपाल पुलिस

अभिशेक रिजाल नेपाल पुलिस

राजिव लोप्चन नेपाल पुलिस

 

अजित वाइवा एपीएप

 

सुरज ठकुरी जावालाखेल

सुशान्त चौधरी जावालाखेल

तेज राई जावालाखेल

निराजन महर्जन जावालखेल

गौतम श्रेष्ठ जावालखेल

 

अनिल महर्जन बिर्गेड ब्वाइज

असिम भुसाल बिर्गेड

रोहित गिरी बिर्गेड

 

विकास खवास मोरङ

मनिस राई मोरङ

 

दीपेश आले मगर संकटा

रोसन पहारी संकटा

 

सोजित गुरुङ लुम्बिनी

अमृत गुरुङ लुम्बिनी

सरोज थापा लुम्बिनी

 

 

अनिस थापा मगर च्यासल

सन्जोग राई च्यासल

अभिशेक बराल च्यासल

सुशान्त श्रेष्ठ च्यासल
 

अजय दनवार झापा एघार

प्रवेश गुरुङ झापा एघार

 

ओम प्रकाश सिंह सरस्वती

 

रुपेश बर्तौला फ्रेण्ड्स

धिरज श्रेष्ठ फ्रेण्ड्स

आकाश श्रेष्ठ फ्रेण्ड्स

आशिष केसी फ्रेण्ड्स

निशान थापा मगर फ्रेण्ड्स

 

सन्देश गुरुङ एनआरटी

अशोक थापा मगर एनआरटी

 

राजेन्द्र ठगुन्ना सुदूरपश्चिम

कमल देउबा सुदूरपश्चिम

 

बेल प्रसाद गुरुङ हिमालयन शेर्पा

दीनेश उदाउ हिमालयन शेर्पा

 

गोकर्ण डुम्रे स्पेन

 

आदित्य शाक्य मनाङ मर्स्याङ्दी

सुबास गुरुङ मनाङ

अशोक मगर मोरङ

सम्राट सिंह मनाङ

आशिष कपाली मनाङ

 

सुशील बस्नेत काठमाडौं

नवीन मल्ल काठमाडौं

सफल खत्री काठमाडौं

सुमन श्रेष्ठ काठमाडौं

निरज श्रेष्ठ काठमाडौं

सन्जीव शाही काठमाडौं

आशिष थारु काठमाडौं



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell