काठमाडौँ : दशरथ रङ्गशालामा नेपाल र भारतबीच विश्वकप फुटबलको प्रारम्भिक छनौटको खेल हेर्न क्रिकेट खेलाडी शरद् भेषावकर र हिरोइन निशा अधिकारी पनि पुगे।
लामो समयदेखि यो जोडी सार्वजनिक रुपमा देखा परिरहेको छ।
गत भदौमा निशाले शरदसँगको प्रेम सार्वजनिक गरेकी थिइन्।
हेर्नुस् फोटोहरु
