१५ औं संस्करणको युरो कप फुटबल आगामी १० जुन अर्थात् जेठ २८ गते शुक्रबारदेखि फ्रान्समा सुरु हुँदैछ। पहिलो पटक २४ राष्ट्र सहभागी हुन लागेको यस पटकको युरो कपमा ५ राष्ट्रले डेब्यु गर्दैछन् भने खेलमा ४ पूर्व विजेता देश मात्रै छानिएका छन्। ३ पूर्व विजेता डेनमार्क, नेदरल्याण्ड र ग्रीस भने यो पटक छनोट हुन असफल रहे।
समूह ए
जेठ २८ फ्रान्स विरुद्ध रोमानिया १२:४५ बजे रातिजेठ २९ अल्वानिया विरुद्ध स्विट्जरल्याण्ड ६:४५ बजे बेलुका
असार १ रोमानिया विरुद्ध स्विट्जरल्याण्ड ९:४५ बजे राति
असार १ फ्रान्स विरुद्धअल्वानिया १२:४५ बजे राति
असार ५ रोमानिया विरुद्ध अल्वानिया १२:४५ बजे राति
असार ५ स्विट्जरल्याण्ड विरुद्ध फ्रान्स १२:४५ बजे राति
समूह बी
जेठ २९ वेल्स विरुद्ध स्लोभाकिया ९:४५ बजे रातिजेठ २९ इंगल्याण्ड विरुद्ध रुस १२:४५ बजे राति
असार १ रुस विरुद्ध स्लोभाकिया ६:४५ बजे बेलुका
असार २ इंगल्याण्ड विरुद्ध वेल्स ६:४५ बजे बेलुका
असार ६ रुस विरुद्ध वेल्स १२:४५ बजे राति
असार ६ स्लोभाकिया विरुद्ध इंगल्याण्ड १२:४५ बजे राति
समूह सी
जेठ ३० पोल्याण्ड विरुद्ध उत्तरी आयरल्याण्ड ९:४५ बजे रातिजेठ ३० जर्मनी विरुद्ध युक्रेन १२:४५ बजे राति
असार २ युक्रेन विरुद्ध उत्तरी आयरल्याण्ड ९:४५ बजे राति
असार २ जर्मनी विरुद्ध पोल्याण्ड १२:४५ बजे राति
असार ७ युक्रेन विरुद्ध पोल्याण्ड ९:४५ बजे राति
असार ७ उत्तरी आयरल्याण्ड विरुद्ध जर्मनी ९:४५ बजे राति
समूह डी
जेठ ३० टर्की विरुद्ध क्रोएसिया ६:४५ बजे बेलुकाजेठ ३१ स्पेन विरुद्ध चेक गणतन्त्र ६:४५ बजे बेलुका
असार ३ चेक गणतन्त्र विरुद्ध क्रोएसिया ९:४५ बजे राति
असार ३ स्पेन विरुद्ध टर्की १२:४५ बजे राति
असार ७ चेक गणतन्त्र विरुद्ध टर्की १२:४५ बजे राति
असार ७ क्रोएसिया विरुद्ध स्पेन १२:४५ बजे राति
समूह ई
जेठ ३१ आयरल्याण्ड विरुद्ध स्विडेन ९:४५ बजे रातिजेठ ३१ बेल्जियम विरुद्ध इटली १२:४५ बजे राति
असार ३ इटली विरुद्ध स्विडेन ६:४५ बजे बेलुका
असार ४ बेल्जियम विरुद्ध आयरल्याण्ड ६:४५ बजे बेलुका
असार ८ इटली विरुद्ध आयरल्याण्ड १२:४५ बजे राति
असार ८ स्विडेन विरुद्ध बेल्जियम १२:४५ बजे राति
समूह एफ
जेठ ३२ अष्ट्रिया विरुद्ध हंगेरी ९:४५ बजे रातिजेठ ३२ पोर्चुगल विरुद्ध आइसल्याण्ड १२:४५ बजे राति
असार ४ आइसल्याण्ड विरुद्ध हंगेरी ९:४५ बजे राति
असार ४ पोर्चुगल विरुद्ध अष्ट्रिया १२:४५ बजे राति
असार ८ आइसल्याण्ड विरुद्ध अष्ट्रिया ९:४५ बजे राति
असार ८ हंगेरी विरुद्ध पोर्चुगल ९:४५ बजे राति
सम्बन्धित समाचार
यी हुन् युरो २०१६ का दाबेदार देश