PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ। विभागका अधिकृत शम्भुप्रसाद चालिसेले ललितपुरकी मुनु गुरुङविरुद्धको मुद्रामा निर्मलीकरणसम्बन्धी मुद्दा तामेलीमा राख्न १० लाख घुस लिएको पुष्टि भएकाले निजविरुद्ध त्यति नै रकम बिगो दाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अभियुक्तले केही दिनअघि ललितपुरस्थित श्रीमती गुरुङको घरबाट रु १० लाख घुस लिँदालिँदै आयोगको विशेष टोलीले पक्राउ गरेको थियो। 

छुटाउनु भयो कि


एमालेमा जगमगाएको महेन्द्र राष्ट्रवाद

एमालेमा जगमगाएको महेन्द्र राष्ट्रवाद

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेताहरू आफ्नो पार्टीलाई ‘राष्ट्रवादी’ कम्युनिष्ट पार्टीका रुपमा स्थापित गरेर २०२५ सालतिरको महेन्द्रकालीन अवस्था सिर्जना गर्न चाहन्छन्। २०४७ सालमा शुरु भएको प्रजातान्त्रिक र २०६३ मा…

विस्तृतमा पढ्नुस्

एसिडको पेगले पोलिरहेको सोनामको सपना

एसिडको पेगले पोलिरहेको सोनामको सपना

‘बुबा मेरो नागरिकता बनाउन पर्‍यो। विदेश जान सजिलो हुन्छ रे।’ ‘तँ मेरो लागि मरिसकिस्। तँलाई मेरो नामको नागरिकता किन दिउँ?’ बुबा केसाङ तामाङले छोरा सोनामलाई नागरिकता नबनाइदिने भनेपछि सोनामभित्रको आक्रोश…

विस्तृतमा पढ्नुस्

​हेर्नुस् यो हो सबैभन्दा गहिरो स्विमिङ पुल

​हेर्नुस् यो हो सबैभन्दा गहिरो स्विमिङ पुल

​वाइ-फोर्टी दी डिप जोय यस्तो स्विमिङ पुल हो जहाँ फ्रि डाइभ हान्ने सपना देख्ने पौडीबाजहरुले विपनामै पाउन सक्छन्। गिनिज वर्ल्ड रेकर्ड कायम गरेको यो स्विमिङ पुलको गहिराई १ सय ३७…

विस्तृतमा पढ्नुस्

कोलम्बियाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार

कोलम्बियाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार

कोलम्बियाका राष्ट्रपति जुआन मेनुअल सन्तोषले सन् २०१६ को नोबल शान्ति पुरस्कार प्राप्त गरेका छन्। नोबल कमिटीका प्रवक्ताले राष्ट्रपति सन्तोषले शान्तिका लागि सधै सक्रियता जनाएको भन्दै उनको नाम घोषणा गरिन्। ‘उनका…

विस्तृतमा पढ्नुस्


PahiloPost

PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Chairperson: Junu Rijal
Group Editor: Om Thapa

Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : [email protected] - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : [email protected] - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg


014227212/ 014227242
[email protected]
fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV