PahiloPost
PahiloPost

Feb 27, 2017 | १६ फागुन २०७३

समाचार पोस्ट


n2

चितगोङ : नेपाली क्लब मनाङ मर्स्याङदी बंगलादेशमा भइरहेको दोस्रो शेख कमाल इन्टरनेशनल क्लब कपको सेमिफाइनलबाटै बाहिरिएको छ। चितगोङस्थित एमए अजिज…


विस्तृतमा पढ्नुस् 0 Comments

n1

​आर्थिक संकटपछि ग्रीसमा घरजग्गा कारोबार संकटमा, ४१ प्रतिशतले कारोबार घट्यो

एथेन्स : ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ।  यो मूल्य गिरावट आगामी केही समय अझै…


विस्तृतमा पढ्नुहोस

बालाजुमा बिहानै बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षीया युवतीको मृत्यु

काठमाडौं : बालाजुस्थित फुलबारी गेटमा आज बिहान साढे ५ बजे भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। ना ३ ख ६२१६ नम्बरको बसले बा ७२ प ६६६१ नम्बरको मोटरसाइकललाई…


विस्तृतमा पढ्नुहोस

n1

ट्रान्सफर्मर बिग्रँदा रेडियो नेपालदेखि सर्वोच्च अदालत, मैतिदेवी, घट्टेकुलो, नक्सालमा विद्युत आपूर्ति बन्द

काठमाडौँ : राजधानीका केही मुख्य स्थानमा आज बिहानदेखि विद्युत आपूर्ति बन्द भएको छ।  नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सिंहदरबारस्थित ६६/११ के भि के-३ सबस्टेसनको ११ केभि बसबारमा आज बिहान…


विस्तृतमा पढ्नुहोस

n1

​इब्राहिमोभिचको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेड इएफएल कप च्याम्पियन

म्यानचेष्टर युनाइटेडले इइफएल कपको उपाधि जितेको छ। ज्लाटाल इब्राहिमोभिचले २ गोल गरेपछि युनाइटेडले साउथह्याम्पटनलाई ३-२ ले पराजित गर्दै यस सिजनको पहिलो उपाधि जितेको हो।  वेम्वली स्टेडियममा युनाइटेडलाई च्याम्पियन बनाउन इब्राहिमोभिचले…


विस्तृतमा पढ्नुहोस

n1

​प्रधानमन्त्रीसँग दलित अधिकारकर्मीको भेट, मुद्दामा नीतिगत परिमार्जन गर्न आग्रह

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सपनामा दलित समुदायको साथ रहेको बताएका छन्। सोमबार बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले भने ‘दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको…


विस्तृतमा पढ्नुहोस

n1

नेपालभाषाका साहित्यकार रामशेखर नकर्मी रहेनन्

काठमाडौँ : नेपालभाषाका साहित्यकार तथा कलाकार रामशेखर नकर्मीको आज बिहान भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।  ८१ वर्षका नकर्मीका चार छोरा र चार छोरी छन्।  गएको वर्षको भूकम्पमा…


विस्तृतमा पढ्नुहोस

n1

​ला लिगा : रियलको उत्कृष्ट पुनरागमन, बार्सिलोनाको जितमा मेसीको निर्णायक गोल

स्पानिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना विजयी भएका छन्।  रियलले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै भियारियललाई ३-२ ले पराजित…


विस्तृतमा पढ्नुहोस

n1

राजदूतमा सिफारिस लामा र ढकालको नाम फिर्ता

काठमाडौं : राजदूत सिफारिस प्रकरण विवादमा परेका बेला सरकारले सयुक्त अरव इमिरेट्स र ओमनका लागि सिफारिस दुई राजदूतको सिफारिस रद्द गरेको समाचार बाहिर आएको छ। व्यवसायिक स्वार्थ जोडिएका व्यक्तिलाई राजदूतमा…


विस्तृतमा पढ्नुहोस

n1

रामेछाप केन्द्र बनाई गएको परकम्पले आज बिहान राजधानी हल्लायो

काठमाडौँ : आज बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्र बनाई परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  केन्द्रका अनुसार परकम्प ४.६ म्याग्निच्युडको थियो। परकम्प काठमाडौँका केही स्थानमा…


विस्तृतमा पढ्नुहोस

प्रिमियर लिग : ह्यारी केनको ह्याट्रिक, टोटनहम दोस्रो स्थानमा

ह्यारी केनले २०१७ मा तेस्रो ह्याट्रिक गरेपछि टोटनहम हट्सपरले प्रिमियर लिगमा स्टोक सिटीमाथि शानदा जित हासिल गरेको छ। घरेलु मैदानमा भएको खेलमा टोटनहमले स्टोकलाई ४-० ले हरायो। टोटनहमको लागि केनले…


विस्तृतमा पढ्नुहोस

n1

४४ मिनेटको अन्तरमा रामेछाप केन्द्र बनाई दुई पटक कम्पन

काठमाडौँ : सोमबार बिहान ४४ मिनेटको अन्तरमा रामेछाप केन्द्र बनाई दुई पटक कम्पन रेकर्ड गरिएको छ।  बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्र बनाई पहिलो पटक र १० बजेर…


विस्तृतमा पढ्नुहोस

म्याग्दीको स्लेटखानी सञ्चालनमा ल्याउन स्थानीयवासीको माग

बेनी (म्याग्दी) : म्याग्दी जिल्लाको दुर्गम रुम गाविसमा रहेको स्लेट र छाउनी ढुङ्गाको खानीलाई सञ्चालनमा ल्याउन स्थानीयले सरकारसँग माग गरेका छन्।   रुम गाउँको शिरानमा रहेको सो स्लेट खानीमा गुणस्तरीय…


विस्तृतमा पढ्नुहोस


समाचार

Advertisements

फिचर पोस्ट

प्रधानमन्त्री कप महिला भलिबल : पुलिस र एपीएफ सेमिफाइनलमा भिड्ने

नेपालगन्ज : दुई विभागीय क्लब नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ चौथो प्रधानमन्त्री कप इण्डो-नेपाल महिला भलिबल प्रतियोगिताको  सेमिफाइनलमा भिड्ने भएका छन्। समूह क को अन्तिम लिग खेलमा पुलिसले…

विस्तृतमा पढ्नुस्

हट टपिक्स


PahiloPost
Pahilo Post Pvt. Ltd.

Subsidiary of Bizmandu Pvt. Ltd.

Durbarmarg Kathmandu Nepal
Ph. 014227212/ 014227242
email : pahilopost@gmail.com
facebook.com/PahiloPostNews
twitter.com/PahiloPost
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg


fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2014 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal |