PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस्तो देखियो प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

यस्तो देखियो प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधवार शक्ति प्रदर्शन गरेको छ। पुस ५ को प्रतिनिधिसभा विघटनपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड-नेपाल समूहले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ।

पुस १४ र माघ ९ मा काठमाडौंमा आमसभा गरेको उक्त समूहले बुधवार पनि आमसभा गरेको हो। यसअघिका आमसभाभन्दा बुधवारको सभामा मानिसहरुको सहभागिता उल्लेख्य थियो।

सम्बन्धित समाचार :

रामकुमारीको नाटकीय इन्ट्री, नारायणकाजीले थर्काए ऋषि धमलालाई : ओलीलाई धम्क्याएका प्रचण्डले सम्बोधन गरेनन् कार्यकर्ताको माग

शक्ति प्रदर्शनमा ‘जनयुद्ध’का लडाकु र ‘राजाको सेना’बीच भएको त्यो रोचक सडक संवाद

प्रचण्ड-माधव समूहको विरोध कार्यक्रमका भुइँमान्छे : कसैलाई बस छुट्ने चिन्ता, कोही खाली खुट्टै दौडिँदै

प्रचण्डको चेेतावनी : जनभावना विपरीत फैसला भए आँधीहुरी आउँछ, कसैले रोक्न सक्दैन

प्रचण्डले भने : जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने आन्दोलन गर्छौं

ओली ज्ञानेन्द्रपथमा हिँडेको भन्दै माधव नेपालले भने : मदन भण्डारीलाई बिर्सिसके, पशुपतिको नाम मात्रै याद छ ओलीलाई

बाध्यताले प्रदर्शनमा आएकाहरुको तीन फरक दृश्य, 'नआए प्रतिगमनको समर्थक भन्लान् भन्ने डर'

'बाजा बजाउन जान्नेहरु' गोरखाबाट बाजा लिएर आए



ट्रेन्डिङ पोस्ट

Ncell