PahiloPost

May 14, 2024 | १ जेठ २०८१

संसद विघटनविरुद्ध सडकमा जसपा : राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै



संसद विघटनविरुद्ध सडकमा जसपा : राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै
राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जलाउँदै नेविसंघ। फाइल फोटो

काठमाडौं : जनता समाजवादी पार्टीले आज पनि देशभर प्रदर्शन गर्दैछ। बिहीवारबाट सडकमा उत्रेको जसपाले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने कार्यक्रम बनाएको छ।

पुस ५ गते प्रधानमन्त्री ओली सरकारले संसद विघटन गरेसँगै जसपाले यसको विरोध गर्दै आएको छ। जसपाको केन्द्रीय समितिले असंवैधानिक संसद विघटन अस्वीकार गर्दै संसदको अधिवेशन संचालन गर्न सभामुखलाई आग्रहसमेत गरिसकेको छ। जसपाले भोलि मसाल जुलुस र पर्सि १२ गते जनप्रदर्शनको कार्यक्रम तय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell