PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा, सर्वोच्चले दिएन अन्तरिम आदेश



प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको १२ वटा रिट संवैधानिक इजलासमा पठाइने भएको छ। आज प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो।

निवेदकहरुले प्रतिनिधिसभा विघटन रोक्न आन्तिम आदेश मागेको थियो। तर जबराले अन्तरिम आदेश दिन भने अस्वीकार गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell