PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाइडेन र ह्यारिस टाइम वर्ष व्यक्ति



पहिलोपोस्ट

बाइडेन र ह्यारिस टाइम वर्ष व्यक्ति
Photo : TIME

टाइम म्यागजिनले अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित जो बाइडेन र कमला ह्यारिसलाई सन् २०२० को वर्ष व्यक्ति घोषणा गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेर ह्वाइट हाउसको यात्रा तय गरेका डेमोक्रेट बाइडेन र ह्यारिसलाई विभाजनबाट अमेरिकालाई बचाउन र अमेरिकाको इतिहास परिवर्तन गर्न सक्षम भएको भन्दै सम्मानित गरिएको म्यागजिनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell