PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोरोना संक्रमितको मृत्यु



सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोरोना संक्रमितको मृत्यु

कैलाली : कैलालीमा एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।

अस्पतालले दिएको जानकारी अनुसारको उनको शनिवार राति मृत्यु भएको हो।

असोज २० गते कोरोना पुष्टि भएका ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि २३ गते सेती अस्पताल भर्ना भएकोमा शनिबार राति मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell