PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सुदूरपश्चिममा एकै जिल्लाका २६ जनामा देखियो कोरोना



पहिलोपोस्ट

सुदूरपश्चिममा एकै जिल्लाका २६ जनामा देखियो कोरोना

कैलाली: सुदूरपश्चिमका थप २६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५८ जनाको कोरोना परीक्षण भएकोमा कञ्चनपुरका २१ पुरुष र ५ महिला गरी २६ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष एक महिला गरी १३, बेल्डाँडी नगरपालिकाका ८ पुरुष र बेलौरी नगरपालिकाका ३ पुरुष र २ महिला गरी ५ जनामा कोरोना पुष्टि भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell