PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सभामुख सापकोटाको आँखाको शल्यक्रिया



सभामुख सापकोटाको आँखाको शल्यक्रिया

काठमाडौ : सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। बुधवार तिलगंगा आँखा अस्पतालमा सभामुख सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरिएको हो।

वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले बिहान १० : ३० मा शल्यक्रिया गरेको सापकोटाका प्रेस सल्लाहकार  श्रीधर न्यौपानेले जानकारी दिए।

केही समययता सभामुखको आँखामा समस्या देखिएको थियो। उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्यायभार नपर्ने गरी सभामुख सापकोटा आफैंले व्यहोरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell