PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

जापानमा बाढी, १५ जनाको मृत्यु



जापानमा बाढी, १५ जनाको मृत्यु
Photo : AFP

जापानको दक्षिणी क्षेत्रमा रहेको केयुसु टापुमा बाढी जाँदा १५ जनाको मृत्यु भएको छ। बाढीसँगै आएको पहिरोमा ९ जना हराइरहेको बीबीसीले जनाएको छ।

बाढीका कारण २ लाख भन्दा बढी मानिसलाई स्थानतरण गरिएको थियो। उद्धारकार्यमा १० हजारभन्दा बढी सेना परिचालन गरिएको छ।

आइतबार रातिसम्म त्यहाँ अधिक वर्ष हुने अनुमान गरिएको छ।

बाढीका कारण धेरै पुल बगेको र सडकहरु अवरुद्ध भएका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेले सबैलाई सतर्क रहन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell