PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मुटुकाे परीक्षण गराएर बालुवाटार फर्किए प्रधानमन्त्री ओली



पहिलोपोस्ट

मुटुकाे परीक्षण गराएर बालुवाटार फर्किए प्रधानमन्त्री ओली
फोटो : facebook.com/ekinkunwar

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शहीद हृदय रोग केन्द्रमा मुटुको परीक्षणपछि बालुवाटार फर्किएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली भर्खरै बालुवाटार फर्किएका हुन्।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि शहीद हृदय केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नु भएको छ,’ थापाले फेसबुकमा लेखेका छन्।

ओली बेलुकी ५ बजेतिर अस्पताल पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell