PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोना संक्रमणमा खटिने बाहेकका कर्मचारीको भत्ता खारेज, खाना र खाजा खर्च पनि हट्यो



कोरोना संक्रमणमा खटिने बाहेकका कर्मचारीको भत्ता खारेज, खाना र खाजा खर्च पनि हट्यो

काठमाडौं : सरकारले कोरोना संक्रमण नियन्त्रणमा खटिएका वाहेकका कर्मचारीको सबै भत्ता खारेज गरेको छ।

कोरोनाका कारण स्रोत जुटाउनै सकस परेपछि सरकारले भत्ता खारेज गरेको हो। कोरोना संक्रमण नियन्त्रणमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रोत्साहन भत्ता भने कायम छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीले प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता, बैठक, खाना तथा खाजा खर्च र जोखिम लगायतका सबै प्रकारका भत्ता आगामी साउन १ गतेदेखि खारेज गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell