PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

भक्तपुरमा बिहानै भूकम्प, अनन्तलिंगेश्वर केन्द्रविन्दु



भक्तपुरमा बिहानै भूकम्प, अनन्तलिंगेश्वर केन्द्रविन्दु

काठमाडौं : भक्तपुर केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापा तथा अनुसन्धान केन्द्रले जनाएको छ। ‍बिहान ८ बजेर १४ मिनेटमा भक्तपुरको अन्नतलिंगेश्वरलाई केन्द्रविन्दु बनाएर ३. ४ म्यागनिट्युडको भूकम्प गएको हो।

गत वैशाख ३० गते दोल्खमा केन्द्रविन्दु भइ ५.३ म्याग्निट्युडको भूकम्प गएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell