PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन (लाइभ)



संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गरिरहेका छन्। सरकार बनेको दुई वर्ष पुगेको अवसरमा ओलीले संसदमा सम्बोधन गरेका हुन्।

बैठकमा ओलीले आफ्नो सरकारले दुई वर्षमा गरेका कामहरुको बारेमा चर्चा गरिरहेका छन्।

ओली  २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell