PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कविता र कार्टुनमार्फत पत्रकार महासंघले गर्‍यो सरकारको विरोध, फोटोमा हेर्नुस्

कविता र कार्टुनमार्फत पत्रकार महासंघले गर्‍यो सरकारको विरोध, फोटोमा हेर्नुस्


काठमाडौं: नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्बन्धी सदनमा पेश गरेको विधेयक र प्रेस स्वतन्त्रता विरोधी विधेयकको विरोध गरेको छ। आज वसन्तपुरमा कविता र कार्टुनमार्फत विधेयकको विरोध गरेको हो। 'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरु खारेज गर' भन्दै महासंघले दिउँसो विरोध गरेको हो। 



ट्रेन्डिङ पोस्ट

Ncell