PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

समता अस्पतालभित्रको 'संदिग्ध मृत्यु'ले यस्तो तनाव!

समता अस्पतालभित्रको 'संदिग्ध मृत्यु'ले यस्तो तनाव!

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सस्तोमा उपचार दिने भन्दै खोलिएको समता अस्पतालभित्र त्यही कार्यरत कर्मचारीको 'संदिग्ध मृत्यु'ले आज दिनभर तनावग्रस्त हुन पुग्यो। 

भित्र झुन्डिएको अवस्थामा त्यहीँको कर्मचारीको शव भेटिँदा हत्या भएको भन्दै आन्दोलन गर्नेहरु उत्रिए। स्थिति काबुबाहिर पुगेपछि प्रहरीले हस्तक्षेपसमेत गरेको थियो। अश्रुग्यास प्रहार र ढुंगामुडासमेत भयो। कुमारीगाल-बौद्ध सडकखण्ड यसैका कारण निक्कै प्रभावित बन्न पुग्यो। स्थिति सामान्य हुँदासम्म यहाँको अवस्था भयग्रस्त देखिन्थ्यो। हेर



ट्रेन्डिङ पोस्ट

Ncell