PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

फोटोमा हेर्नुस् कैलाली र कञ्चनपुरमा हावाहुरीको वितण्डा

फोटोमा हेर्नुस् कैलाली र कञ्चनपुरमा हावाहुरीको वितण्डा

पहिलोपोस्ट /पहिलोपोस्ट


सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बिहीबार साँझको हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। बेलुकी साढे ७ बजे देखि आएको हावाहुरीले पुर्‍याएको क्षतिको पूर्ण विवरण भने आएको छैन।

हावाहुरीका कारण २ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले भने अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको जानकारी केन्द्रलाई प्राप्त भएको जनाएको छ। घटनामा ९९ जना घाइते भएका भएका छन्। घाइतेमध्ये १८ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको केन्द्रले जनाएको छ। सामान्य घाइते  ८१ जना उपचार पश्चात् घर फर्किसकेका छन्।

हावाहुरीको क्षति फोटोमा हेर्नुस्

 



ट्रेन्डिङ पोस्ट

Ncell