PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आमाको स्मृतिमा मातातीर्थमा मेला, श्रद्धालुहरुको बढ्दो भिड

आमाको स्मृतिमा मातातीर्थमा मेला, श्रद्धालुहरुको बढ्दो भिड

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंको मातातीर्थमा आज आमाको सम्झना स्मृतिमा स्नान गर्ने र श्राद्ध गर्नेहरुको भिड लागिरहेको छ। वैसाख कृष्ण औंसीका दिन हिन्दु परम्पार अनुसार आमाको मुख हेर्ने चलन छ। काठमाडौं उपत्यका र यसको वरिपरिका जिल्लाहरुबाट भने आमा नहुनेहरु मातातीर्थमा रहेको कुण्डमा स्नान, तर्पण र श्राद्ध गर्न पुग्छन्। गत वर्षभन्दा यसपाला धेरै श्रद्धालुहरु यहाँ पुगेको स्थानीयहरुले बताएका छन्। माता तीर्थमा लागेको भिडलाई प्रवीन रानाभाटको लेन्सबाट हेर्दा यस्तो देखियो :



ट्रेन्डिङ पोस्ट

Ncell