PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शिव परियारले ल्याए 'ह्याप्पी ह्याप्पी'



पहिलोपोस्ट

शिव परियारले ल्याए 'ह्याप्पी ह्याप्पी'

काठमाडौं:  गायक शिव परियाले नयाँ गीत सार्वजनिक गरेका छन्।

नयाँ वर्षको अवसरमा उनले 'ह्याप्पी ह्याप्पी' बोलको गीत सार्वजनिक गरेका हुन्। गीतलाई सुरेश वाग्लेले लेखेका हुन्। 

हरि लम्सालको संगीत रहेको गीतको भिडियोमा 'कार्टुन क्रुज'का सरोज अधिकारी र आस्मा वि.क. फिचर्ड छन्। गीतमा राम केसीको छायाँकन छ। राजिव समरको कोरियोग्राफी रहेको गीतमा टेकेन्द्र शाहको निर्देशन र सम्पादन छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell