PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतको ग्रेटर नोएडामा आगलागी, उद्धारकार्य जारी



भारतको ग्रेटर नोएडामा आगलागी, उद्धारकार्य जारी
फोटो:ANI

नोएडा : भारतको ग्रेटर नोएडा क्षेत्रमा रहेको एक थर्मोकोल कारखानामा आगो लागेको छ।

आगो नियन्त्रणमा लिनका लागी अग्नी नियन्त्रक टोली र वाहनहरु परिचालन गरिएको बताइएको छ।

औद्योगिक क्षेत्रमा रहेको कारखाना हुँदा सँगै रहेका केही उद्योगहरुमा समेत क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ।

हाल उद्धारको काम भइरहेको छ। उद्धारकार्य पछि आगलागीको कारण बारे अनुसन्धान हुने अधिकारीहरुले बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell