PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सीके राउतको गठबन्धन र सरकारबीच ११ बूँदे सहमति



सीके राउतको गठबन्धन र सरकारबीच ११ बूँदे सहमति

सीके राउतको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच ११ बूँदे सहमति भएको छ। सहमति आजैदेखि लागू हुनेछ। राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट सिके राउतले हस्ताक्षर गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell