PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन



निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन

काठमाडौं: निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले राष्ट्रपति भवनमा एक समारोहकाबीच प्रतिवेदन बुझाएका हुन्। संविधानको धारा २९४ को उपधारा (१) बमोजिम संवैधानिक आयोगहरुले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने व्यवस्था छ। 

सोही बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell