PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

घुस काण्डमा फसेका अख्तियारका आयुक्त पाठकको राजीनामा



पहिलोपोस्ट

घुस काण्डमा फसेका अख्तियारका आयुक्त पाठकको राजीनामा

काठमाडौँ : घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्।

आयुक्त पाठकले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामापत्र बुझाएका हुन्। पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा सम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस लिएको खबर बाहिरिएपछि पाठकले राजीनामा दिएका हुन्। पाठकले राजीनामा नदिए सरकारले महाअभियोग लगाउने तयारी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell