PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पारस शाहको स्वास्थ्यमा सुधार: अब बोल्न र हिँड्न सक्ने



पारस शाहको स्वास्थ्यमा सुधार: अब बोल्न र हिँड्न सक्ने

काठमाडौं: पूर्व युवराज पारस शाहलाई सीसीयुबाट क्याबिनमा सारिएपछि अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। नर्भिक हस्पिटलमा उपचाररत शाहको अवस्था सुधार भएपछि क्याविनमा हिजो सारिएको थियो। 

अस्पतालले जनाए अनुसार शाह अहिले हिडडुल गर्न सक्ने, बोल्न सक्ने र खानपान गर्न सक्ने भएका छन। डिस्चार्जबारे भने अस्पतालले केही जानकारी दिएको छैन।
गत सोमवार 'हर्ट अट्याक' भएपछि शाहलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell