PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

भेनेजुएलाबारे प्रचण्डको विज्ञप्तिपछि अमेरिकालाई सरकारको धारणा यस्तो



भेनेजुएलाबारे प्रचण्डको विज्ञप्तिपछि अमेरिकालाई सरकारको धारणा यस्तो

काठमाडौं: सरकारले भेनेजुएलामा हालै उत्पन्न भएको राजनीतिक संकटबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।

मंगलबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेनेजुएलामा शान्ति र स्थिरता कायम रहोस भन्ने पक्षमा नेपाल रहेको जनाएको हो।

केही दिन अघि सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलामा अमेरिकालगायतको हस्तक्षेप निन्दनीय भएको टिप्पणी गरेपछि अमेरिकी दुतावासले सरकारको धारणा माग गरेको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘देशको राजनीतिक र संवैधानिक दिशा कता जाने भन्ने अधिकार भेनेजुएलाका जनतासँग छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell