PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रचण्डपत्नी सीतालाई आइसियुबाट जनरल वार्डमा सारियो



प्रचण्डपत्नी सीतालाई आइसियुबाट जनरल वार्डमा सारियो
फाइल फोटो

काठमाडौं: एक सातादेखि धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दहाल पत्नी सीतालाई जनरल वार्डमा सारिएको छ। भाइरल ज्वरोको कारण बिरामी उनलाई अस्पतालको आइसियुमा राखिएको थियो।

प्रचण्डको निजी सचिवालयलेका अनुसार उनलाई आज दिउँसो जनरल वार्डमा सारिएको हो। उपचारमा संलग्न चिकित्सक डा.अशोक शर्माका अनुसार जनरल वार्डमा २४ घण्टा निगरानी पश्चात उनलाई डिस्चार्ज गर्न सकिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell