PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना



प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
फाइल फोटो

ललितपुर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी छिन्। 

आज बिहान अस्पताल भर्ना भएकी दाहालको उपचारमा डा.युवराज शर्माको टोली खटिएको अस्पतालले जनाएको छ। उनलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। उनको स्वास्थ्यमा सुधार आएको अस्पताल निर्देशक दिलीप डङ्गोलले जानकारी दिए। डंगोलले भने, “पूरै ठीक हुन केही दिन लाग्ने हुँदा यहीँ राखेर उपचार हुनेछ।” रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell