PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

त्रिविको दीक्षान्त, २० फोटोमा हेर्नुस्

त्रिविको दीक्षान्त, २० फोटोमा हेर्नुस्


काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा ९ हजार ५०४ विद्यार्थी दीक्षित भएका छन्। 
 
ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गरे।
 
समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई स्वर्ण पदक तथा पुरस्कार वितरण गरिएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell