PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अभिनास घिसिङको नयाँ गीत 'लाइसेन्स ठेक्का'



पहिलोपोस्ट

अभिनास घिसिङको नयाँ गीत 'लाइसेन्स ठेक्का'

काठमाडौं : गायक अभिनास घिसिङले नयाँ गीत सार्वजनिक गरेका छन्। 'कलकते काइँयो'बाट सर्वाधिक चर्चा कमाएका घिसिङले 'लाइसेन्स ठेक्का'बोलको गीत सार्वजनिक गरेका हुन्।

युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा अभिनास र मुना पाख्रिनको स्वर छ। गीतको शब्द तथा संगीत अभिनासकै छ।  

भरत सिटौलाले गीतको भिडियो निर्देशन गरेका हुन्। भिडियोमा अभिनास र मान्शी लामा फिचर्ड छन्। राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ।

     

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell