PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

विवादित संस्थाको कार्यक्रम : जोर बिजोरले यात्रु सास्तीमा, ३० फोटोमा हेर्नुस्

विवादित संस्थाको कार्यक्रम : जोर बिजोरले यात्रु सास्तीमा, ३० फोटोमा हेर्नुस्


काठमाडौं: शुक्रवारदेखि काठमाडौँमा हुने एसिया प्यासफिक समिटको सवारी व्यवस्थापनका लागि भन्दै  आजबाट उपत्यकामा जोर बिजोर प्रणाली लागु भएको छ।

भीभीआइपीको सवारी व्यवस्थापन सजिलो होस भनेर जोरबिजोर प्रणाली लागु गरिए पनि सर्वसाधारण भने सास्तीमा परेका छन्।

बिहान कार्यालय समयमा यात्रु सबैभन्दा बढी प्रभावित बने। सम्मेलनमा भाग लिन आउने विभिन्न देशका विशिष्ट अतिथिहरुको सवारी आगमनले यात्रुले झनै सास्ती पाएका छन्। 

 


ट्रेन्डिङ पोस्ट

Ncell