PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बुद्धनगरको प्लाई कारखानामा आगलागी, ८ वटा दमकलले आगो निभाउँदै



बुद्धनगरको प्लाई कारखानामा आगलागी, ८ वटा दमकलले आगो निभाउँदै

काठमाडौं: काठमाडौंको बुद्धनगरस्थित युएन पार्कनजिकै आगलागी भएको छ। आज दिउँसो करिब साढे ३ बजेतिर प्लाई कारखानामा आगलागी भएको हो। आगलागीको कारण थाह हुन सकेको छैन।

एक घण्टादेखि नेपाल प्रहरी, स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगलागी नियन्त्रणका लागि ८ वटा दमकल घटनास्थलमा पुगेको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell