PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सिके राउत पक्राउ



पहिलोपोस्ट

सिके राउत पक्राउ

काठमाडौँ: स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउत पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले राउतलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

जिल्ला अदालतबाट फर्किदै गर्दा राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए। एसएसपी थापाले भने,' रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो।

अहिले उनीसँग सोधपुच्छ भइरहेको छ। प्रहरीले उनलाई के अभियोगमा मुद्धा चलाउने भने निश्चित गरिसेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell