PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रिमियर लिग : आर्सनलको लगातार चौथो जित



पहिलोपोस्ट

प्रिमियर लिग : आर्सनलको लगातार चौथो जित

सुरुवाती दुई खेलमा पराजित हुँदै प्रिमियर लिगको नाँ सिजन सुरु गरेको आर्सनलले त्यसयता लगातार चौथो खेल जितेको छ। आइतवार भएको खेलमा लण्डन क्लब आर्सनलले एभरटनलाई २-० ले हरायो।

आर्सनलले घरेलु मैदानमा दुवै गोल दोस्रो हाफमा गरेको थियो। उसका लागि ५६औँ मिनेटमा एलेक्जान्डर लाकाजेटे र ५९औँ मिनेटमा पिएरे एमरिक ओवामेयाङले गोल गरे।

लगातार चौथो जितपछि ६ खेलबाट १२ अंक जोडेको आर्सनल अंकतालिकामा छैटौँ स्थानमा उक्लेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell