PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कञ्चनपुरमा सात वर्षीया बालिका बलात्कृत



एम बम

कञ्चनपुरमा सात वर्षीया बालिका बलात्कृत
प्रतीकात्मक फोटो

कैलाली: कञ्चनपुरमा फेरि अर्को बलात्कारको घटना बाहिरिएको छ। कृष्णपुर नगरपालिकामा ७ बर्षीय बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ। 

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा स्कुलमै स्कुले विद्यार्थी (१० वर्षीय बालक) द्वारा ७ बर्षीया बालिका बलात्कृत भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक कृष्ण ओझाले पहिलोपोस्टलाई बताए। 

बालिकालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भोलि मात्रै गरिने ओझाले बताए। बालक भने अहिले आफन्तकहाँ रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell