PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

पारमाणविक विज्ञानसम्बन्धी सम्झौता संसदबाट स्वीकृत



पारमाणविक विज्ञानसम्बन्धी सम्झौता संसदबाट स्वीकृत

काठमाडौं : आजको प्रतिनिधि सभाको बैठकबाट ‘पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७’ स्वीकृत भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा प्रस्तुत गरेको उक्त सम्झौता सर्वसम्मतिले स्वीकृत भएको हो। उक्त सम्झौतामाथि कुनै संशोधन परेको थिएन भने छलफलमा विभिन्न सांसदले आ–आफ्नो धारणा राखेका थिए।

प्रतिनिधि सभाको अर्को बैठक असोज चार गते ११ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell