PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बिम्स्टेकका अन्तिम पाहुना थाइल्यान्डका प्रधानमन्त्री चान ओ चा काठमाडौं आइपुगे

बिम्स्टेकका अन्तिम पाहुना थाइल्यान्डका प्रधानमन्त्री चान ओ चा काठमाडौं आइपुगे

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा काठमाडौँ आइपुगेका छन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे। विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो। 

 


ट्रेन्डिङ पोस्ट

Ncell