PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

टर्चको ब्याट्री सक्यो भने ब्याट्री फेर्नुस्, टर्च नफ्याल्नुस् : प्रधानमन्त्री ओली



टर्चको ब्याट्री सक्यो भने ब्याट्री फेर्नुस्, टर्च नफ्याल्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुने बताएका छन्। 

शनिवार प्रदेश नम्बर २ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले 'टर्चको ब्याट्री सक्यो भने ब्याट्री फेर्नु होस, टर्च नफ्यालनु होस्।' भन्ने उदाहरण दिँदै संविधान संशोधन हुने बताएका हुन्। 

प्रधानमन्त्री ‌ओलीले भने,'आवश्यकताअनुसार संविधान संशोधन हुन्छ। संविधान गतिशिल दस्तावेज हो। देश र जनताको आवश्यकता अनुसार संशोधन हुन्छ।'

प्रधानमन्त्री ओलीले प्रदेश २ मा सम्बोधन जारी राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell