PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'बिना प्रश्न आमाको नाममा नागरिकता' माग्दै माइतीघरमा ओर्लिए महिलाहरु, फोटोमा हेर्नुस्

'बिना प्रश्न आमाको नाममा नागरिकता' माग्दै माइतीघरमा ओर्लिए महिलाहरु, फोटोमा हेर्नुस्


काठमाडौं : शुक्रवार राजधानीस्थित माइतीघरमा महिलाहरुले बिना प्रश्न आमाको नाममा नागरिकता हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले आमाले मात्र हुर्काएका सन्तानलाई बाबा को हो भनेर प्रश्न नगर्न मागसमेत गरेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell