PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१३ फोटोमा हेर्नुस् डा. केसीको समर्थनमा संसद अगाडि प्रदर्शन गर्ने मानवअधिकारकर्मीहरु पक्राउ

१३ फोटोमा हेर्नुस् डा. केसीको समर्थनमा संसद अगाडि प्रदर्शन गर्ने मानवअधिकारकर्मीहरु पक्राउ


काठमाडौंः अनसनरत डा.गोविन्द केसीको समर्थनमा संघीय संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्न गएका अधिकारकर्मीहरु पक्राउ परेका छन्।

संसद भवनको तीन नम्बर गेट अगाडि मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा धर्ना दिइएको थियो। उक्त धर्नामा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ।

हेर्नुस् प्रविण रानाभाटल खिचेका फोटोहरु


ट्रेन्डिङ पोस्ट

Ncell